जनता बैंकको नयाँ अध्यक्षमा केशव बहादुर रायमाझी
मङ्गलबार, १८ माघ २०७३, ०६ : ४८
काठमाडौं – जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते आफ्नो व्यक्तिगत कारणले गर्दा अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
उनको राजिनामा पश्चात रिक्त हुन गएको पदमा बैंकमा माघ १८ बसेको संचालक समितिको २०७ औं बैठकले उक्त बैंकका संचालक केशव बहादुर रायमाझीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण