राष्ट्रपतिबाट निर्वाचनसम्बन्धि २ वटा विधेयक प्रमाणिकरण
बिहीबार, २० माघ २०७३, १४ : ५६
काठमााडौ– राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणिकरण गरेकी छन् ।
निर्वाचन आयोग विधेयक र मतदाता नामावली विधेयक २०७३ बिहीबार प्रमाणिकरण गरेकी हुन् ।
यी विधेयक माघ १२ गतेको व्यवस्थापिका संसंदको बैठकले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएको थियो ।
नेपालको संविधानको धारा ११३ को उपधारा २ मा राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण