गायिका मेलिना राईको ‘हालत खराब भयो’ (भिडियो)
बिहीबार, २० माघ २०७३, ०८ : ५४
काठमाडौं– प्रमोद भण्डारीको शब्द तथा मेलिना राईको आवाजमा सजिएको ‘मेरो चोखो माया ज्युदै रेटीयो, तिम्रो दिलमा अर्के मान्छे भेटियो’ बोलको कवाली गित सार्वजनिक भएको छ ।
सिडी बिजय अधिकारीको संगित तथा विष्णु अधिकारीले संगित संयोजक गरेको उक्त गित सिडीएम म्युजिक क्रियशनले युट्युव मार्फत सार्वजनिक गरेको हो ।
वियोगान्त शैलीको उक्त गितमा प्रेमीकाले द्यौता ढोगेपनी प्रेमी अर्कैको दिलमा फुलेपछि आँशु भुल्न सरावको सहयोग कुरालाई निकै भावुक शैलीमा प्रस्तुत गरिएको छ ।
आफुले मन मुटुमा सजाएको प्रेमी अर्केको दिलमा फुल्दा भोगेको कष्टका कारण आफ्नो हातल खराब भएको कुरालाई गायिका राईले निकै कर्णप्रिय स्वरमा प्रस्तुत गरेकी छिन् ।
गीतको भिडीयो सम्पादन रमेश संग्रौलाले गरेका हुन् भने मिक्सीङ चन्द्र चौधरीले गरेको गितकार भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण