फुस्रे खोलामा बेपत्ता विद्यार्थीको शव फेला
शुक्रबार, २१ माघ २०७३, ०६ : ०८
पोखरा - पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव आज बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।
भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए ।
मृतक घिमिरेको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण