यूनिसेक्स सलुनलको काठमाडौमा शाखा विस्तार
शुक्रबार, २१ माघ २०७३, ०६ : ५०
काठमाडौ – हेयर एन शान्ति नामक यूनिसेक्स सलुनले आफ्नो पहिलो मल्टिनेशनल शाखा काठमाडौंमा संचालन गरेको छ ।
सलुनको उद्घाटन कार्यक्रम मिस नेपाल २०१६, अस्मी श्रेष्ठले गरेकी हुन् । कार्यक्रममा नेपालका ख्याती प्राप्त व्यवसायी, समाजसेवी एवं कलाकारहरुको उपस्थिति रहेको थियो ।
कमलादीको सिद्धार्थ कम्लेक्समा अवस्थित उक्त सलुन र यसका सम्पूर्ण स्टाइलिस्टहरु लोरियल इन्टरनेशनलद्वारा प्रमाणित एवं मान्यता प्राप्त छन् । प्रतिनिधिहरुका अनुसार उक्त सलुनमा ग्राहकहरुले विशेष एवं अत्याधुनिक सुविधाहरुको अनुभव गर्नेछन् ।
हेयर एन शान्ति विश्वको अग्रणी यूनिसेक्स सलुन हो जसको पहिलो शाखा दिल्लीमा २००१ मा उद्घाटन गरिएको थियो भने छोटो समयमा सफलता हाँसिल गरि हाल यसले दिल्लीभर १२ वटा शाखाहरु संचालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण