मोडल उत्पादन गर्न फेशन आइडल हुने
शुक्रबार, २१ माघ २०७३, ०६ : २१
काठमाडौं - मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल २०१७’ हुने भएको छ । रशलाईट मिडियाले यो प्रतियोगीता आयोजना गर्न लागेको हो ।
सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि , मोटिभेसन लगायतका प्रशिक्षण समेत दिइने प्रतियोगीतामा १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउन पाउनछन् ।
प्रतियोगिताको बिजेताले शिर्ष उपाधिका साथमा नगद २५ हजार सहित बिभिन्न उपहार र मोडलिङ अवसर प्राप्त गर्न सक्ने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण