सिके राउतलाई रिहा गर्न जनकपुरमा प्रदर्शन
शुक्रबार, २१ माघ २०७३, ०६ : २४
जनकपुर - बिहिवार सिरहा प्रहरीको पत्र अनुसार जनकपुरको माछा बजारबाट पक्राउ गरिएको स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउतलाई रिहा गर्न माग गर्दै राउतका समर्थकहरुले जनकपुरमा प्रदर्शन गरेका छन् ।
उनीहरूले अभिव्यक्ति र विचार राख्न पाउनुपर्ने अधिकारलाई कुण्ठित नपार्न सरकारसँग आग्रह गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रदर्शन जनकपुरको भानु चोकबाट शुरु गरि नगरका विभिन्न ठाउँठाउँमा प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण