‘रिसाऊ बरु सहन्छु’ शान्ति र प्रिन्सको रोमान्स
आइतबार, २४ पुस २०७९, १८ : ०६
काठमाडौं । गायक तथा सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ र गायिका शान्ति गजमेर सुनारको ‘रिसाऊ बरु सहन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द नवराज भुमरी आचार्यका रहेका छन् । सङ्गीत स्वयम् गायक तथा सङ्गीतकार थापाले भरेका छन् । उदय राज पौडेलले सङ्गीत संयोजन रहेको रहेको भिडियोमा गायिका सुनार र प्रिन्स विश्वकर्मा फिचडको अभिनय छ ।
कालिन्चोक वरपरका दृश्य समेटिएको भिडियोको छायाङ्कन सुजन श्रेष्ठले गरेका हुन । भिडियोको सम्पादन दिन्सन शाहकोे छ । प्रनव सुनार निर्माता रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण