फोटोफिचर
रिहा भएलगत्तै सन्दिपलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड (फोटोफिचर)
शुक्रबार, २९ पुस २०७९, १५ : ४७
काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका छन् ।
रिहा भएलगत्तै लामिछानेलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।
हेरौं तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
रौतहटको गैँडाटारबाट अवैध काठ बरामद
-
बुटवल उपमहानगरले विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा
-
बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक
-
बागमती प्रदेश : आवधिक योजनाको लक्ष्य प्राप्त गर्न मुस्किल, कहाँ चुक्यो सरकार ?
-
मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित