काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेले युट्युब च्यानलमा आफ्नो मानहानि भएको विषयको कानुनी उपचार गरिने स्पष्ट पारेका छन् । उनले यसका बाबजुद कसैप्रति घृणा वा नकारात्मकता नफैलाउन आग्रह गरेका छन्...