'पानी मीठो कुवाको नानी गीत'को म्युजिक भिडियो सार्वजनिक
शुक्रबार, २९ पुस २०७९, १९ : ५१
काठमाडौं । गायक नवीन कार्की र मिलन नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय गरेका छन् ।
गीतकार भोला पौडेलको एरेन्ज र मिक्सिंगमा तयार भएको गीतको म्युजिक डाइरेक्टमा सन्तोष राजवाहक छन् ।
रिमेश कुमार थापाद्वारा संगीतबद्ध उक्त गीतको छायाकार उत्सव दाहाल हुन् । वोएसआर डिजिटल युट्युब च्यानलबाट अनामनगर सिलौटो क्याफेमा एकसमारोहबीच सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण