बैतडीमा जिप दुर्घटना
सोमबार, १६ माघ २०७९, १८ : ५४
बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ ।
दशरथचन्द नगरपालिका-५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से१ज ३३१ नम्बरको जिप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताए।
गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पुर्याएर गोठलापानी फर्कँदै गरेको जिप दुर्घटनामा भएको हो ।
जिप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिपमा चालकमात्रै रहेको बताइएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण