शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड १९ लाख लाख बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहीबार, १९ माघ २०७९, १७ : ३८
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । एक करोड १९ लाख लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको  आदेशले बैंकिङ कसुर मुद्दामा एक करोड उन्नाईस लाख त्रिहत्तर हजार छ सय रूपैयाँ विगो भई फरार रहेका  सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर १७  ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले उनलाई नयाँ बानेश्चरबाट पक्राउ गरी आजै  जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप