पठान १ एक हजार करोडको क्लब नजिक
सोमबार, ०८ फागुन २०७९, ०७ : ४४
मुम्बई । शाहरुख खान अभिनित पठानले २५ दिन पुग्दा ९८८ करोड भन्दी बढी कलेक्सन गरेको छ । एशराज फिल्मसका अनुसार पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।
चार बर्ष देखी कुनै फिल्म दिन नसकेका पठानका कारण साहरुखको मात्रै होइन, बलिउडको पनि शाख बढेको छ । गएको बर्ष दक्षिण भारतीय सिनेमाले भारतीय सिने उद्योगमा राज गर्दा र पछिल्लो समयमा बाइकट बलिउड ट्रेन्ड चले पनि शाहरुखको पठानले स्वयं शाहरुख र बलिउड फिल्म इन्ड्रस्टीलाई पनि शिर ठाडो बनाउने ठाउ दिएको क्रिटिक्सहरुले भन्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण