फोटोफिचर
दौरा–सुरुवालमा सजिएर पार्टी कार्यालयमा प्रचण्ड (तस्बिरहरु)
सोमबार, ०८ फागुन २०७९, १७ : ४३
काठमाडौँ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ दौरा सुरुवाल लगाएर पार्टी कार्यालयमा पुगेका छन् । पदाधिकारी बैठकमा सहभागी हुन प्रचण्ड सोमबार कोटेश्वरस्थित पेरिसडाँडा पुगेका हुन् ।
प्रायः कोट पाइन्टमा सार्वजनिक कार्यक्रममा देखिने प्रचण्ड पार्टी बैठकमा समेत दौरासूरुवालमै सहभागी हुन थालेका हुन् । पोखराबाट सिधै सिंहदरवार पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटेका उनी सिंहदरवारबाट पेरिसडाँडा पुगेका हुन् ।
_YKcfnwD8DD.jpg)
_C1AnB7nJFY.jpg)
_oMFVZzUnGc.jpg)
_3EYoEVm0nc.jpg)
_ggRsBlQDHq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण