समाचार
एमाले अध्यक्ष ओलीले मनाए जन्मदिन, तस्बिरहरू
बिहीबार, ११ फागुन २०७९, १३ : ५३
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो ७२ औँ जन्मदिन मनाएका छन् । निजी निवास बालकोटमा केक काटेर अध्यक्ष ओलीले जन्मदिन मनाएका हुन् ।
उनले केक काटेर आफ्ना पिता मोहनप्रसाद ओलीलाई खान दिएका थिए । बालकोटमा पार्टीका शुभेच्छुकहरूले फूलको गुच्छालगायत उपहारहरूसमेत दिएका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो ।
_69aJ4hi4Ty.jpg)
_nM6j40nITb.jpg)
_VVs6rk4Kin.jpg)
_obTwTNMTvp.jpg)
_RXQkVfjlaD.jpg)
_ho3cAfa0tv.jpg)
_s10Fxw1KAg.jpg)
_EEjTXreRSh.jpg)
_3MFITS3GkW.jpg)
_Rm2Ekbz7Z7.jpg)
_liqvWamPM6.jpg)
_zuERNuEEkR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण