शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईका अर्विन्द्रको अर्धशतक पूरा

बिहीबार, ०२ चैत २०७९, ११ : ४८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा  यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले  औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । 

अर्विन्द्रले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।अर्विन्द्र शतकसँगै युएईले ३२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप