नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्दै
काठमाडौँ । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।
परिसंघ महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले सम्मेलनमा नेतृत्वमा महिला,अर्ततन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल गरिने बताइन् । उनले सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, भुटान, माल्दिस र जर्मनी लगायत मुलुकका राजनीति,आर्थिक समाजिक व्यक्तिहरुको सहभागिता रहने बताए ।
सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका दुई जना महिलालाई सम्मान गर्ने भएको छ । त्यस्तै, उद्यमशीलता प्रबर्नका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण