शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

परिसंघ कोशी प्रदेशको अध्यक्षमा सारडा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशको अध्यक्षमा पवन सारडा निर्वाचित बनेका छन् । शुक्रबार सम्पन्न भएको परिसंघ कोसी प्रदेशको निर्वाचनमार्फत सारडा सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेका हुन् । ...