टेलिकमको जागिरमा क–कसको निस्कियो नाम ? (सूचीसहित)
बुधबार, ०८ चैत २०७९, १० : १२
काठमाडौँ । नेपाल टेलिकमको जागिरका लागि आह्वान गरिएको दरखास्त अनुसार अन्तिम नतिजा प्रकाशित गरिएको छ । खुला तथा समावेशी प्रतिस्पर्धामार्फत गरिएको पदपूर्तिअनुसार उत्तीर्ण उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।
जसअनुसार सहायक पदमा खुलातर्फ १२ जना, महिलातर्फ ५ जना उत्तीर्ण हुँदा आदिवासी जनजातीतर्फ ३ जना, मधेसीतर्फ ३ जना, दलिततर्फ १ जनाको नाम सिफारिस गरिएको छ ।
उत्तीर्णको सूची हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण