सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसन नेप्से : सेयर बजार ०.१८ अंकले घट्यो

बिहीबार, ०९ चैत २०७९, ११ : २९
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । प्रि–ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिद बिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।  यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप