भारतमा १८४ दिनपछि कोरोनाको सबैभन्दा धेरै सङ्क्रमित भेटिए
आइतबार, १९ चैत २०७९, १२ : ३२
भारतमा शनिवार कोरोनाभाइरसका कुल ३ हजार ८२४ नयाँ सङ्क्रमित भेटिएका छन् । यो पछिल्लो १८४ दिनपछिको सबैभन्दा धेरै हो ।
यस्तै, राजधानी दिल्लीमा पनि सात महिनापछि एक दिनमा सबैभन्दा बढी ४१६ नयाँ सङ्क्रमित भेटिएका छन् ।
दिल्लीमा सङ्क्रमण दर पनि बढेर १४.३७ प्रतिशत पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी आँकडाका अनुसार हाल भारतमा१८ हजार ३८९ सक्रिय सङ्क्रमित छन् । यस्तै, कोरोनाबाट निको हुनेको दर ९८.७७ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण