आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

तनहुँ १ मा पौने १२ बजेबाट मतगणनाको तयारी

आइतबार, १० वैशाख २०८०, २३ : १५
आइतबार, १० वैशाख २०८०

तनहुँ । तनहुँ १ मा पौने १२ बजेबाट मतगणना सुरु गर्नेगरी तयारी भएको छ । निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले आइतबार राति पौने १२ देखि जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतगणनाको तयारी भएको बताए ।

 अहिले सर्वदलीय बैठक बसिरहेको भन्दै सोहीअनुसार बैठकले निर्णय गरेर मतगणना सुरु गर्ने तयारी भएको उनको भनाइ छ ।  उनका अनुसार मतपेटिका सबै संकलन भएपछि रुजु गरिसकेर सर्वदलीय बैठक बसिरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप