बुधबार र बिहीबार राति १२ बजे पछि टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने
बुधबार, १३ वैशाख २०८०, २२ : २१
काठमाडौँ । बुधबार र बिहीबार राति १२ बजे पछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने भएको हो ।
नेपाल टेलिकमले बुधबार एक सूचना जारी गरी जिएएसएम सेवा अवरुद्ध हुने जानकारी दिएको छ । लामो समयसम्म कुनै ग्राहक वर्गको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन–आफ गर्न समेत टेलिकमले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण