जागरण यात्रा गर्ने आजपाको निर्णय
बिहीबार, १४ वैशाख २०८०, २२ : ५७
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले जागरणयात्रा गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको विषम परिस्थितिलाई आत्मसात गर्दै ‘देशलाई संकटबाट जोगाउन जागरण यात्रा’ गर्ने निर्णय गरेको हो ।
अध्यक्ष साहले यात्रा जेठ १८ गतेदेखि महेन्द्रनगरबाट शुभारम्भ गर्ने तय भएको जानकारी दिए । बैंकले पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने निर्णयसहित उपनिर्वाचनको समीक्षा पनि गरेको छ । उपचुनावमा बारा २ मा पार्टीको उपस्थितिले संगठनको विजारोपन गर्न सफल भएको ठहर बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण