मजदुर दिवसको अवसरमा भारतमा कार्यक्रम सम्पन्न
मङ्गलबार, १९ वैशाख २०८०, १७ : ५३
काठमाडौँ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भारतमा एक कार्यक्रम गरिएको छ ।
अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।
मे १ का दिन आयोजित कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका नेताहरुको सहभागिता रहेको थियो ।
सो क्रममा मजदूरहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण