बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कक्षा १२ को परीक्षा सुरु (तस्बिरहरू)
फोटोफिचर

कक्षा १२ को परीक्षा सुरु (तस्बिरहरू)

मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा यस वर्ष ५६  हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरू तोकिएका छन् । परीक्षा जेठ ५ गतेसम्म हुनेछ ।

१७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया