फोटोफिचर
सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ हुँदा जे देखियो, तस्बिरहरु
बुधबार, २६ वैशाख २०८१, १५ : ०४
काठमाडौँ । बुधबार सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सुरूङ ‘ब्रेक–थ्रु’ गरिएको हो ।
सो क्रममा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।
_LryM8rhTET.jpg)
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउनेछ ।
_Rw7Dk8hfUo.jpg)
_mnquPJXMgl.jpg)
_umUftZkFpk.jpg)
_im7nznEJaO.jpg)
_hkYxj0j35C.jpg)
_YegNxu4kjc.jpg)
_vIFWJg5aWE.jpg)
_wCVku6E9Iq.jpg)
_xI7F1z8Tzk.jpg)
_vEgFSnPn51.jpg)
_NXEEh72YnS.jpg)
_aqsJsoX1GP.jpg)
_4AnOeucziG.jpg)
_VOCdCgkmte.jpg)
_VlMUnGh3h1.jpg)
_bxB1lXWNP5.jpg)
_S3afCnWIG3.jpg)
_uXGQCky6Cv.jpg)
_nmL5fTtTT1.jpg)
_VvmfO6hyZU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण