नेसपाले भन्यो–नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याउनुपर्छ
बिहीबार, २८ वैशाख २०८०, १८ : २०
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने बताएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।
'निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पु¥याउन राज्यका सम्बन्धित निकाय र पदाधिकारीहरुलाई हार्दिक आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'साथै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन पनि नेसपा खबरदारी गर्दछ ।'
भ्रष्टाचारको समस्यालाई दीर्घकालीन निवारण गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार ल्याउन पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण