फोटोफिचर
मेलम्चीको पानीले सडक जलमग्न, तस्बिरहरू
सोमबार, ०१ जेठ २०८०, १४ : ०८
काठमाडौँ । मर्मत सम्भारका लागि खुला गरिएको पाइपमा अचानक मेलम्चीको पानी आउँदा वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाले अस्पताल अगाडि तीनअघि सडक खनेर मर्मत सुरु गरेको थियो । तर, पाइपमा भएको लिक मर्मतकै क्रममा सोमबार एक्कासि पानी आएपछि सडक जलमग्न बनेको हो ।
सडक जलमग्न हुँदा साना सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भएको छ भने पैदल यात्रुहरूको यात्रा पनि सकसपूर्ण बनेको छ । खानेपानी लिमिटेडले समयमा पाइप मर्मत नगर्दा काठमाडौँमा बारम्बार यस्ता समस्या दोहोरिने गरेका छन् ।
_MDaVFQinbJ.jpg)
_6VG4IgpgTT.jpg)
_xVGSmuCUyp.jpg)
_OAt4L2bYBp.jpg)
_vuuu8Vqq0e.jpg)
_BUQMDa2r6L.jpg)
_QyGWWUUjww.jpg)
_m9bCsJwExj.jpg)
_hK8NOyGVix.jpg)
_pKEck8iV9L.jpg)
_s0KIjwaRYl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण