गणतन्त्रको अवसरमा रौतहटबाट १० जना कैदी रिहा
सोमबार, १५ जेठ २०८०, १० : ५५
रौतहट । गणतन्त्र दिवसको अवसरमा रौतहटबाट १० जना कैदी बन्दी रिहा भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताइरहेका १० जना कैदी रिहा भएका हुन्।
रिहा हुनेहरूमा डाँका मुद्दामा कैदी जीवन बिताई रहेका सर्लाहीमा धनकौल ७ का मदन साह भन्ने रामाप्रवेश साह, डाँका मुद्दाका कैदी रामनगर ४ सर्लाहीका हृदय बैठा भन्ने हरिदेव बैठा, सवारी अङ्गभङ्ग मुद्दाका कमलामाई ९ सिन्धुलीका कुल बहादुर कार्की लगायत रहेको जेलर मणि भूषण साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण