नाइजेरियाको एक महिलाले सात वर्षको जेल सजाय पाएकी छिन् । टोमेटो प्युरीलबारे अनलाइनमा नेगेटिभ रिभ्यु दिएपछि नाइजेरियाको साइबर अपराध सम्बन्धी कानुन जानीजानी तोडेको भन्दै महिलाले सो सजाय पाएकी हुन् । ...