शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
भाँडा ठटाएर नागरिकता विधेयकविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

भाँडा ठटाएर नागरिकता विधेयकविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा उनीहरुले भाँडा ठटाएर विरोध जनाएका हुन् । 

राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । 

नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा विरोध भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया