अमेरिकामा जातीय आधारमा विश्वविद्यालयमा भर्ना गर्न प्रतिबन्ध
शुक्रबार, १५ असार २०८०, ०८ : ४४
बासिंगटन डिसी। अमेरिकाको सर्वोच्च अदालतले एउटा ठुलो फैसला गर्दै विश्वविद्यालयमा जातियताको आधारमा भर्ना गर्ने अभ्यासमा प्रतिबन्ध लगाएको छ ।
यसैबीच राष्ट्रपति बाइडेनले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले जाति र जातीयताको प्रयोगमा प्रतिबन्ध लगाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयबारे कडा रूपमा असहमति जनाएका छन् ।
प्रधानन्यायाधीशले फैसलामा यस्तो प्रचलन सधैँभरि रहन नसक्ने र यस्तो अभ्यासले अरूमाथि हुने असंवैधानिक भेदभाव हुने जिकिर गरेका छन् । 'विद्यार्थीलाई जातको आधारमा नभई उसको अनुभवका आधारमा व्यवहार गर्नुपर्छ', उनले भने, ‘हाम्रो संवैधानिक इतिहासले यो विकल्प सहन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
-
तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा
-
रास्वपा बागलुङको नेतृत्व चयन विवादमा
-
‘हिमाली सङ्कट गम्भीर भइसक्यो, पूर्वसूचनामा काम गर्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण