बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा मधेस प्रदेशका अस्पतालहरूमा व्हीलचेयर हस्तान्तरण

शुक्रबार, १५ असार २०८०, १२ : ११
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मधेस प्रदेशमा विभिन्न अस्पतालहरूमा व्हीलचेयर वितरण गरेको छ ।
 
बैंकले मधेस प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल र गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको हो । 

बैंकले यस कार्यबाट अस्पतालमा आउने बिरामीहरूलाई केही राहत पुग्ने विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप