सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा मधेस प्रदेशका अस्पतालहरूमा व्हीलचेयर हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मधेस प्रदेशमा विभिन्न अस्पतालहरूमा व्हीलचेयर वितरण गरेको छ ।   बैंकले मधेस प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर...