राधिकाको ‘माइती देशको घाउ’ सार्वजनिक
बिहीबार, ०७ भदौ २०८०, १३ : ५९
काठमाडौंँ । गीतकार राधिका अधिकारीको नयाँ गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र काव्य आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा संगीत संयोजन राजेन्द्र बजागाईंको छ ।
गीतको भिडियोमा पसान घर्तीको अभिनय छ । पवन रानाभाटको निर्देशनराज पोखरेलको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
२०७१ मा अन्जु पन्तको स्वरमा ‘किनारा’ एल्बम्को गीतबाट लेखनमा यात्रा थालेकी अधिकारीका अहिलेसम्म दर्जनौ गीत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण