सबु र रिताको स्वरमा ‘सुन कोशी बग्यो सलल’
सोमबार, ११ भदौ २०८०, १० : ४२
काठमाडौँ । गायक सबुथापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीत सार्वजनिक भएको छ । गीतमा स्व.पूर्ण गुरुङको शब्द तथा संगीत छ ।
गीतको म्युजिक भिडियो भने दिलिप समनले निर्देशन गरेका हुन् । भिडियोमा सुनील न्यौपाने र बिना राउतलाई रोमानिट जोडीको रुपमा प्रस्तुत गरिएको छ ।
निर्देशक दिलिपले सुनील र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । मेलाको तामझामका साथ छायाङ्कन भएको भिडियोमा सुनील र बिनाले मज्जैले ठुम्का लगाएका छन् ।
हरि हुमागाईको छायांकन रहेको गीत नहकुल खड्काले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण