सीता दुलालको तीज गीत ‘बर्खाको बाटो’ सार्वजनिक
बुधबार, १३ भदौ २०८०, १३ : ३२
काठमाडौंँ । शिक्षिका एवं लोक गायिका सिता दुलालको तीज गीत ‘बर्खाको बाटो’ सार्वजनिक भएको छ । गायिका दुलालकै शब्द तथा स्वर रहेको गीतमा सुफिक्स मदनको संगीत तथा एरेन्ज रहेको छ ।
गीतमा कोरस गायनतर्फ शुभद्रा ढकाल र गीता दुलालले साथ दिएका छन् । गीतमा गायिकाहरुको अलवा निश्चल शाही र डोल्मा शेर्पाको अभिनय देख्न सकिन्छ । भिडियो राजेन्द्र ढकालले निर्माण गरेका हुन् ।
अभिभावक आफ्नो छोरीको बिहे गरिदिन पाए आफ्नो सबै जिम्मेवारी सकिन्छ भनेर सोच्छन् । तर छोरीको मनमा बिहे बाहेक अरू धेरै रहर र सपनाहरु हुन्छन् । त्यही सन्देश गीतले दिएको गायिका सीता दुलाल बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण