भीम र सरुको ‘ड्रीम गर्ल’ सार्वजनिक
आइतबार, १७ भदौ २०८०, १२ : ५८
काठमाडौँ । गायक भीम विष्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत ‘ड्रीम गर्ल’ सार्वजनिक भएको छ । भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समावेश छ ।
श्याम श्वेत रसाइलीको एरेन्ज रहेको गीत ‘ड्रीम गर्ल’ को भिडियोमा राहुल शाहले तीन भिन्न गेटअपमा अभिनय गरेका छन् । भाइव एण्ड वेव डान्स ग्रुपको समेत नृत्य रहेको भिडियोमा पवन सुस्लिङ्गको छायाङ्कन तथा सम्पादन, राहुल शाहको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण