एसिया कप
अर्धसतकबाट चुके सोमपाल
सोमबार, १८ भदौ २०८०, १९ : ४७
काठमाडौँ । एसिया कप क्रिकेटका अर्धसतक प्रहार गर्ने नेपालको दोस्रो खेलाडी बन्नबाट चुकेका छन्, सोमपाल कामी । एसिया कपको भारतविरुद्धको खेलमा उनी ४८ रन बनाउँदै आउट भए । उनको विकेट मोहम्मद सामीले लिए । सामीले उनलाई विकेटकिपर इशान किशनद्वारा क्याच गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण