मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड’को उत्कृष्ट पाँच मनोनयन (सूचीसहित)

मङ्गलबार, १९ भदौ २०८०, ११ : १७
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । सहारा ग्रुपको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०८०’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । 

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ आयोजना हुँदै आएको अवार्डमा ३२ विधा छ । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । 

टोखा नगरपालिकासँगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले बताए । अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र २५ वर्ष भन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिन कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले बताए ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव

१, निशा देशार –राष्ट्र देवो भवः

२, कुश्मा महरा ‘प्रगति’ –  कहाँछ स्वर्ग

३, डिजराजपौडेल –  नेपालीभई

४, हरिकृष्ण बखुन्छ –  पुर्वै बग्ने

५, नरेशप्रधान– आउ साथी

सर्वोत्कृष्ट गायकचलचित्र

१, जगदीश समाल –रुमालै बाटेर (तिम्रो मेरो साथ)

२, कालि प्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी)

३,बबुल गिरी –  शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)

४, किरण भुजेल –  ए साथी सुन (ए साथी सुन )

५, सिडि विजय अधिकारी–  नाच सुवानाच (बुलाकी)

सर्वोत्कृष्ट गायिकाचलचित्र

१, मिलन नेवार –  मार्सी धानको भात (प्रसाद–२)

२, मिना निरौला–  धरहरा हैलियो (ह्यारी कि प्यारी)

३, सहिमा श्रेष्ठ –  दर्शन सलाम (छक्का पञ्जा– ४)

४, अन्जु पन्त– ए साथी सुन (ए साथी सुन)

५, बानिक ाप्रधान – उडी छुनु छ आकाश (बगान)

सर्वोत्कृष्ट गीतकार चलचित्र

१, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)

२,  सुरेश वाग्ले –  उडी छुनु छ आकाश (बगान)

३, रमेश पौडेल –के बर मागी  (परदेशी–२)

४, राम अविरल विष्ट –  अब गुडौंहामी (महापुरुष)

५, राजु सेन्चुरी – तिम्रो इशारा कापी (मिलन)

सर्वोत्कृष्ट संगीतकार चलचित्र

१, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)

२, सुवास भुषाल – रुमालै बाटेर (तिम्रो मेरो साथ)

३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान)

४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)

५, गोविन्दमधुर आचार्य– खाली छैन मेरो मुटु (विहे पास)

सर्वोत्कृष्ट पप–आधुनिक गायक

१, युवराजचौलागाई – छुटेपछि

२, बादलथापा– करिमै खोटो

३, विष्णु भट्ट– केशरी

४, रमण रेग्मी– मुखै चिलाउने

५, प्रताप दास – ए आकाश

सर्वोत्कृष्ट पप–आधुनिक गायिका

१,अनु चौधरी– म त मर्छु होला

२, झुमा निरौला– तिम्रो माया

३, रचना रिमाल– यो धोके बाजको राज्यहो

४, एन्जिला रेग्मी– चस्मा लगाउली

५, अनुस्का पाठक– भो मलाई चाहिन्न

सर्वोत्कृष्टपप–आधुनिक संगीतकार

१,भिम विसी– चश्मालगाउने

२, कन्काइष्ट राई –तिमी सागर

३, ज्ञानेन्द्र गिरी – परिचय

४, निम संगीत– मेरो प्रेम

५, चेतन राई – तिमीधुन बन

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष

१, सुमन कुमार धिताल– फरक भो

२, राजेशअर्याल – मेरो माया

३, भुपेन्द्र बुढाथोकी– मुटु टुट्दा

४, सुरेश घमाल सेन्चुरी– मेरो प्रेम

५, एच.के.धिताल– बाटो हेर्दा हेर्दै

सर्वोत्कृष्ट पप–आधुनिकगीतकार महिला

१, पद्मालिंखा मगर – अम्मलीपो भए

२, देवी पराजुली– हामी नारी

३, राधिकाअधिकारी – मनमा के छ

४, नमिता दवाडी – परिचय

५, शान्ताअधिकारी – के दोष

सर्वोत्कृष्टपप–आधुनिक नवप्रतिभा गायन

१, संगम थपलिया– हावा सगैं

२, रिज्योना कार्की –मजा बेग्लै छ

३, कैलाश भट्टराई – धेरै माया गर्छु

४, किशोर विश्वकर्मा– तिमी मेरै हौक्या

५, निमा शेर्पा – भनआज

सर्वोत्कृष्टपप–आधुनिक युगल गायन

१,विशाल निरौला÷प्रविशा अधिकारी– मुटु मेरो तिमीसगैं छ

२, नरेश विसी/एलिना चौहान – राम साइली२

३, डेविड शंकर/वेनिशा पौडेल– सधै यस्तै मिठा कुरा

४, रामकृष्ण ढकाल÷मेलिना राई – तिमी सागर

५,रोशन सिंह/प्रविशा अधिकारी– म कसरी हाँसौं

सर्वोत्कृष्टपप–आधुनिक मोडल महिला

१, एलिसा बास्तोला– लुकी छिपी

२, निशा कार्की –सधंै यस्तै मिठा कुरा

३, सनिसा भट्टराई – ए होर माया

४, समिक्षा क्षेत्री – किन मरिन म – २

५,रेनुकाकुमारी – श्रेष्ठ (एन्जल) नातातोड्यौ

सर्वोत्कृष्टपप–आधुनिक मोडल पुरुष

१,राज कटवाल– मेसो मिलाएर

२, आर.के. परियार – घृणा

३, जिम्मे राई – आमा– २

४,चिरञ्जीवि सापकोटा– मेरो मायामजाकभयो

५, सुशान्तआर.टी.– दिल रुन्छ जब

सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला

१,दियाजि.सी.– चुन्नी (ऐ हावा)

२, साइना श्रेष्ठ– म त मर्छु होला

३, खुशी कार्की –चश्मालगाउली

४, कविता विष्ट– कान्छी नानी

५, चाहना श्रेष्ठ– छुट्टि गो बरै

सर्वोत्कृष्टपप–आधुनिक मोडल पुरुष

१,अमित शर्मा– धोके बाज रैछौ

२, गौरव हमाल– पुरा भयो सपना मेरो

३, भरत कठायत – मेरो दोष

४, युवराज खतिवडा – छुट्टि गो बरै

५,अविमल्ल– चोट माथिचोट

सर्वोत्कृष्टपप–आधुनिक म्युजिक भिडियो निर्देशन

१,जनक सिंह– जिन्दगीमाहाँस्नै भुले

२, माइकलचन्द– मेसो मिलाएर

३, र्सिजन बराल (ऋषि)– मेरो मायामजाकभो

४, लक्ष्मण सुनार– रेलको बाटो–२

५, दिपशिखा  खड्का – तिमी सँगसँगै

सर्वोत्कृष्ट लोक पपगायन

१,सौगातजंगथापा – माया बराबरी

२, रोशनी रसाइली – फुर फुर पुतली

३,काब्याआचार्य – तिम्रै यादमा

४,चिरञ्जीवी भण्डारी – तिमी सगैं हुन

५, समिक्षाअधिकारी – मायाको रोग

सर्वोत्कृष्ट लोक दोहोरीगायक

१,खुमनअधिकारी – पिरती घाटामा

२, सागर गुरुङ –सोल्टीनी

३, सरोज लामिछाने– मुसौरी

४, कुमार कार्की –मनको चाहना

५, हेमन्त कान्छा रसाइली– पिरती

सर्वोत्कृष्ट लोक दोहोरीगायिका

१,रमिलान्यौपाने पिरती  घाटामा

२, सम्झना लामिछाने मगर– तिम्रो सम्झना आउँछ

३, जुनाश्रीष मगर– हुन्छ भन

४, सपना रोक्का– राजाजी

५, रेजिना परियार – भयो भेट रोधीमा

सर्वोत्कृष्ट लोक दोहोरीशब्द

१,सागर रेग्मी – अतिततिम्रो मेरो

२, विपिनके.सी. – केहि हुँदैन मेरो राजालाई

३, अर्जुन थापा मगर– मनमति

४, विक्रमबाबु परियार– राजाजी

५, पवित्रान्यौपाने– किनआको छेउ

सर्वोत्कृष्ट लोक दोहोरीलय

१,ऋषि खड्का– तिम्रै सम्झना

२, सागर विरही– जालीमायाको

३, जय देवकोटा – केहि हुँदैन मेरो राजालाई

४, प्रकाश पराजुली– मनले खाएको

५, खेम सेन्चुरी – काँचो बेलाउती

सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभा गायन

१,टेक अधिकारी– माच्छि लेउमा

२, विक्रान्तपोखरेल– भिरमा टुनी छ

३, राजेन्द्र श्रीपाली संगीत– तिमी बस्यौ यो मेरो नजरमा

४, नवराजबस्नेत– सम्झिए मन दुख्छ

५,रेनुका भट्टराई –  म त ठिटो गाउँले 

सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

१, सागर लम्साल– केहि हुँदैन मेरो राजालाई

२, निक्स शर्मा –सम्पति

३, ओवी रायमाझी– क्या छ खबर रातो चुगी

४,सरद एजी– भरै लाएन

५, कृष्ण विसी– सम्झिए मन दुख्छ

सर्वोत्कृष्ट लोक दोहोरीमोडल महिला

१, जुना  गुरुङ– अभागी त म हुँ

२, अस्मिता पुरी– जामा

३, सविनाआचार्य – बैंशको गोली

४, एन.जेड. सालु – जाममाया सुनौली

५, रविना भण्डारी – पोखराको बस

सर्वोत्कृष्ट लोक दोहोरीनवमोडल पुरुष

१,शंकर चन्द– बाँच्छु कीबाँच्दिन

२, दिनेश बस्नेत – हुरी

३, गणेश भट्ट – मै साप

४, उमाकान्तआचार्य –रतनचणी इजु

५, मुकुन्द भट्ट– डाँडा पारी गाउँ

सर्वोत्कृष्ट लोक दोहोरीनवमोडल महिला

१, मुनाभुर्तेल – मेरो माया साहै्र चुलबुले

२, कुशुमशर्मा – सकम्बरी

३, रेनुका खड्का – तिमी र म जाममाया

४, काब्या खड्का – आउँ है लजाउँदै

५, प्रितितामाङ – सिमसिमपानी

सर्वोत्कृष्ट लोक दोहोरीम्युजिक भिडियो निर्देशक

१, निशान बानियाँ– छुन मन छ

२, मदन खड्का– मायामानभुल

३, एकेन्द्र सारा शंकर– शिरिरि

४, प्रविनथापा– च्याप्पपर्वते माया

५, मौसमहिमाली– कहाँको साइनो

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार

१,नवराजउप्रेति– साँइली

२, रामके.सी. – म त मर्छु होला

३, उत्सवदाहाल– किन मरिन म –२

४,दिपकगिरी– सधै यस्तै मिठा कुरा

५, अनिल कटवाल – लाशो

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

१,रविनवि.क.– दंग परे

२, सुजन कोइराला– ए ठुली

३, अमृत चापागाईं –म त मर्छु होला

४, विकास दाहाल– सधैं यस्तै मिठा कुरा

५, मिलनविश्वकर्मा –चश्मालगाउली

सर्वोत्कृष्ट नवगीतकार

१,आभानिरु – रिक्तिदैन आँशु

२, शिरिषापौडेल– तिमी सँगसँगैं

३, नवराज भट्टराई –कलेजी

४, डिल्ली फ'Fयाल– प्यारी आमा

५, पुरन राउत–असली रुप

गजल गायन

१,आनन्दकार्की –झेलीग¥यो नियतिले

२, कन्हैया सिंह परियार– अचानक

३, प्रमोद खरेल – नसोधी देउ बिन्ती

४, थानेश्वर गौतम– मिलनको अथ

५, अस्मिताअधिकारी– फेरि साथ मेरै

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप