आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भूमि आयोगद्वारा दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

शुक्रबार, २९ भदौ २०८०, ०७ : १८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै  ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।  

आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम  ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ । 

bhumi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप