मिलनको एकै पल्टमा सुशान्त र साक्षीको रोमान्स
शनिबार, ३० भदौ २०८०, ०८ : ४७
काठमाडौँ । गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘एकै पल्टमा’ सार्वजनिक भएको छ । गायक कार्कीकै अफिसियल च्यानलबाट आएको गीतमा प्रकाश पुञ्जको शब्द र शिखर सन्तोषको सङ्गीत रहेको छ । गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् ।
गीतको भिडियोमा सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झाँगिँदै गएको प्रेम भिडियोमा देखाउन खोजिएको छ । भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।
दिनेश पराजुलीको छायाङ्कन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण