अर्जुन र दुर्गाको मनको ‘मनको धनी’ सार्वजनिक
शुक्रबार, १२ असोज २०८०, ११ : ५४
काठमाडौँ । अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर छ ।
गीतले जात, धर्म र धनले प्रेमलाई छेक्दैन भन्ने भाव व्यक्त गरेको छ । भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय छ । गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।
सङ्गीतकार अर्जुन पोखरेल आफैले निर्देशन गरेको भिडियोमा डिभाइन म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण