एमाले कर्णाली अधिवेशन : ३१० मत खस्यो
आइतबार, १४ असोज २०८०, १७ : ४६
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ३१० मत खसेको छ । आइतबार वीरेन्द्रनगरमा जारी ५ः२० मिनेटसम्ममा उक्त मत खसेको हो ।
दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएको थियो । अलिहे मदतदान तिव्र रुपमा भइरहेको र मतदान स्थल पनि बढाइएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । अब छिटो–छिटो मतदान हुने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण