रानीको ‘सेल्फी खिचौँला’ विना र निक्सको रोमान्स
मङ्गलबार, १६ असोज २०८०, ०७ : ५५
काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत छ ।
गीतको भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तीन जनाले माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् ।
प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । गीत रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण