विश्वकपको प्रारम्भिक छनोट खेल : लाओसविरुद्ध नेपालले फर्कायो गोल
बिहीबार, २५ असोज २०८०, १९ : १८
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपालले लाओसविरुद्ध गोल फर्काएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले लाओसविरुद्ध बराबरी गरेको हो ।
पहिलो हाफमा नेपाल एक गोलले पछि परेको थियो । दोस्रो हाफमा भने नेपालका अन्जन विष्टले गोल फर्काए ।
आजको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासम्म रंगशालामा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण