भाइको निधनले अध्यक्ष नेपालले दसैँ नमनाउने, मतदातासँग समय बिताउने
आइतबार, ०५ कात्तिक २०८०, १६ : ५९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैँमा कसैलाई टीका नलगाउने तथा कसैबाट टीका ग्रहण नगर्ने भएका छन् ।
भाइ सरोजकुमार उपाध्यायको गत २० फागुनमा निधन भएका कारण यो वर्ष नेपाल परिवार शोकमा भएकाले टीका कार्यक्रम नभएको समाजवादी प्रेस संगठन अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए ।
अध्यक्ष नेपाल भने दसैँको अवसर पारेर मतदाता भेटघाटका लागि गृह जिल्ला रौतहट पुगेका छन् । उनी दसैँपछि मात्र काठमाडौँ आउने अध्यक्ष सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण