महेन्द्रको आवाजमा ‘मोटरबाटो’ सार्वजनिक
बिहीबार, १६ कात्तिक २०८०, १८ : ३४
काठमाडौँ । गायक महेन्द्र राज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज छ ।
भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का, दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाई फिचर्ड छन् ।
गीतमा सिबी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोमा अहिलेको देशको परिस्थितिमा किन युवा बिदेसिएका छन् भन्ने देखाइएको छ ।
डिपी खनालको गीत, पदम सुवेदीको सम्पादन तथा दिपक गिरीको छायांकन रहेको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले बोलाएको बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
-
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
-
रास्वपा कञ्चनपुरमा विष्ट
-
रौतहटमा ‘हिट एन्ड रन’ : साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण